९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ जेष्ठ ३ गते , आइतबार

लामिछानेले बंगलादेश प्रिमियर लिग खेल्ने

source NNB २०८२ मंसिर २८ गते , आइतबार
0
Shares
208
Views
लामिछानेले बंगलादेश प्रिमियर लिग खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्ने भएका छन्। 

उनलाई सिजनका लागि राजशाही वारियर्सले टोलीमा भित्र्याएको हो। 

वारियर्सले सन्दीपलाई भित्र्याएको सार्वजनिक  गर्दै भनेको छ, ‘नेपालले खेल मात्र हेर्नेछैन, प्रतियोगिताको हिस्सा समेत हुनेछ।’

सिजनको बिपिएल पुस ११ देखि हुँदैछ। ६ टोलीबीच हुने लिगको उदघाटन खेलमा सन्दीप आबद्ध राजशाहीले सिलेट टाइटन्ससँग खेल्दैछ।

सन्दीपले आइसिसी टी-२० विश्वकपअघि बंगलादेशको फ्रेञ्चाइज लिग खेल्न लागेका हुन्। 

सन्दीपले दोस्रो पटक बिपिएल खेल्न लागेका हुन्। यसअघि उनले सन् २०१९ मा सिलेट सिक्सर्सका लागि खेलेका थिए। 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

मेगा कलेजको दोस्रो एनसिए अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एशियाली विज्ञहरूद्वारा अनुसन्धान, नवप्रवर्तन र विश्व प्रतिस्पर्धामा जोड

अनुसन्धानविहीन विश्वविद्यालयको संकट
अनुसन्धानविहीन विश्वविद्यालयको संकट
दक्षिण एशियामा शैक्षिक अनुसन्धानको संकट र सम्भावना : विश्वविद्यालय, बजेट र ज्ञान–आधारित भविष्यको खोज

शैक्षिक अनुसन्धानलाई प्राथमिकता दिन विश्वविद्यालयलाई विज्ञहरूको आग्रह गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढाउनुपर्नेमा जोड

अनुसन्धान, नीति निर्माण र विद्यार्थीको भविष्य : मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलनको बहुआयामिक महत्व

अनुसन्धान, नीति र बजारलाई जोड्ने मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलन

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश