९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ जेष्ठ ११ गते , सोमबार

मधेश प्रदेशमा चिसो बढ्दै, जनजीवन प्रभावित

source NNB २०८२ पुस १२ गते , शनिबार
0
Shares
145
Views
मधेश प्रदेशमा चिसो बढ्दै, जनजीवन प्रभावित

जनकपुरधाम । विगत केही दिनदेखि मधेश प्रदेशमा पश्चिमी वायुको प्रभावका कारणले शीतलहर चलेपछि चिसो अत्यधिक बढेको छ ।

चिसो चिसो बढेपछि मधेश प्रदेशको जनजीवन प्रभावित बनेको छ । आज बिहान शीतको वर्षा भएको र दिनभरि नै घाम नलागेकाले यस वर्षकै सबैभन्दा चिसो अनुभूति भएको सर्वसाधारणको भनाइ छ । 

अत्यधिक चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक, वृद्ध वृद्धा, दीर्घ रोगीहरू, बाथ तथा गेठीयाका बिरामीलाई समस्या भएको छ ।

अत्यधिक चिसोका कारण स्वास्थ्य संस्थाहरूमा उपचारका लागि आउनेको सङ्ख्या बढेको छ । चिसोको समयमा पुरै शरीर नै ढाक्ने लुगा लगाउन तथा तातो पानी एवं खानेकुरा मात्र खान चिकित्सकहरूले सल्लाह दिएका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

डा. घनश्याम प्रसाद शाहलाई नेपाल कमर्स एसोसिएसनद्वारा मानार्थ सदस्य (Honorary Member) को रूपमा सम्मान

मेगा कलेजको दोस्रो एनसिए अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एशियाली विज्ञहरूद्वारा अनुसन्धान, नवप्रवर्तन र विश्व प्रतिस्पर्धामा जोड

अनुसन्धानविहीन विश्वविद्यालयको संकट
अनुसन्धानविहीन विश्वविद्यालयको संकट
दक्षिण एशियामा शैक्षिक अनुसन्धानको संकट र सम्भावना : विश्वविद्यालय, बजेट र ज्ञान–आधारित भविष्यको खोज

शैक्षिक अनुसन्धानलाई प्राथमिकता दिन विश्वविद्यालयलाई विज्ञहरूको आग्रह गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढाउनुपर्नेमा जोड

अनुसन्धान, नीति निर्माण र विद्यार्थीको भविष्य : मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलनको बहुआयामिक महत्व

अनुसन्धान, नीति र बजारलाई जोड्ने मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलन

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान