९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ जेष्ठ ११ गते , सोमबार

ओखलढुंगामा दम्पतीको शव भेटियो

source NNB २०८२ पुस १५ गते , मंगलबार
0
Shares
121
Views
ओखलढुंगामा दम्पतीको शव भेटियो

काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ भदौरेमा शोभित थापा मगर र उनकी पत्नी रत्नमाया थापा मगर मृत अवस्थामा फेला परेका छन्। वडा अध्यक्ष बलराम कटवालका अनुसार, दुवैजनाको हत्या गरिएको हुनसक्ने आशंका छ।

स्थानीयका अनुसार, घर बाहिर रगत लागेको थियो र बिहानसम्म पसल नखोलिएपछि शंकास्पद परिस्थितिमा शव फेला परेको हो। श्रीमान्–श्रीमतीको शव घर नजिकैको मतानको घाँस थुपारेको स्थानमा लुकाइएको अवस्थामा भेटिएको थियो।

घटनाको जानकारी पाएसँगै निशंखे प्रहरी चौकी र जिल्लाबाट सुरक्षाकर्मी तथा अनुसन्धान टोली घटनास्थलतर्फ पुगेका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

डा. घनश्याम प्रसाद शाहलाई नेपाल कमर्स एसोसिएसनद्वारा मानार्थ सदस्य (Honorary Member) को रूपमा सम्मान

मेगा कलेजको दोस्रो एनसिए अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एशियाली विज्ञहरूद्वारा अनुसन्धान, नवप्रवर्तन र विश्व प्रतिस्पर्धामा जोड

अनुसन्धानविहीन विश्वविद्यालयको संकट
अनुसन्धानविहीन विश्वविद्यालयको संकट
दक्षिण एशियामा शैक्षिक अनुसन्धानको संकट र सम्भावना : विश्वविद्यालय, बजेट र ज्ञान–आधारित भविष्यको खोज

शैक्षिक अनुसन्धानलाई प्राथमिकता दिन विश्वविद्यालयलाई विज्ञहरूको आग्रह गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढाउनुपर्नेमा जोड

अनुसन्धान, नीति निर्माण र विद्यार्थीको भविष्य : मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलनको बहुआयामिक महत्व

अनुसन्धान, नीति र बजारलाई जोड्ने मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलन

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान