९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ जेष्ठ ३ गते , आइतबार

एसिसी यु-१९ प्रिमियर कपः उपाधिका लागि भिड्दै नेपाल र यूएई

source NNB २०८२ मंसिर १५ गते , सोमबार
0
Shares
222
Views
एसिसी यु-१९ प्रिमियर कपः उपाधिका लागि भिड्दै नेपाल र यूएई

काठमाडौँ, १५ मंसिर । एसीसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भिड्दैछन् ।

पहिलो सेमिफाइनलबाट फाइनल प्रवेश गरेको नेपाल र दोस्रो सेमिफाइनलबाट फाइनल पुगेको आयोजक यूएईबीच आज प्रतिस्पर्धा हुन लागेको हो।

उपाधिका लागि सोमबार बिहान १०ः३० बजे यूएईको अजमानस्थित करवान मैदानमा प्रतिस्पर्धा हुँदैछ। मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो। यूएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

नेपाल र यूएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ।

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

मेगा कलेजको दोस्रो एनसिए अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एशियाली विज्ञहरूद्वारा अनुसन्धान, नवप्रवर्तन र विश्व प्रतिस्पर्धामा जोड

अनुसन्धानविहीन विश्वविद्यालयको संकट
अनुसन्धानविहीन विश्वविद्यालयको संकट
दक्षिण एशियामा शैक्षिक अनुसन्धानको संकट र सम्भावना : विश्वविद्यालय, बजेट र ज्ञान–आधारित भविष्यको खोज

शैक्षिक अनुसन्धानलाई प्राथमिकता दिन विश्वविद्यालयलाई विज्ञहरूको आग्रह गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढाउनुपर्नेमा जोड

अनुसन्धान, नीति निर्माण र विद्यार्थीको भविष्य : मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलनको बहुआयामिक महत्व

अनुसन्धान, नीति र बजारलाई जोड्ने मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलन

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश