९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ जेष्ठ ३ गते , आइतबार

प्रख्यात नृत्याङ्गना सन्ध्या कुन्जनले जनकपुरधाममा ओडिसी नृत्य प्रस्तुत गर्ने

source NNB २०८२ मंसिर २३ गते , मंगलबार
1
Shares
267
Views
 प्रख्यात नृत्याङ्गना सन्ध्या कुन्जनले जनकपुरधाममा ओडिसी नृत्य प्रस्तुत गर्ने

जनकपुरधाम । जनकपुरधाममा ओडिसी नृत्य प्रस्तुति हुने भएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको आयोजनामा प्रख्यात नृत्याङ्गना सन्ध्या कुन्जन मेनन दास तथा उनकी समूहद्वारा ओडिसी नृत्य प्रस्तुत हुन लागेको हो । 

मंसिर २४ गते मङ्गलबार जनकपुरधामस्थित मिथिला विकास कोष भवन बेलुका ४ बजेबाट कार्यक्रम हुने पनि जनाइएको छ । 

ओडिसी नृत्य भारतको शास्त्रीय नृत्यमध्ये एक प्रमुख विधा मानिन्छ । जसले भाव, लय, मुद्रा र सांस्कृतिक अभिव्यक्तिलाई समेटेर प्रस्तुत गरिन्छ। सन्ध्या कुन्जन मेनन दास भारतका ख्यातिप्राप्त ओडिसी कलाकारमध्ये एक हुन् ।

कार्यक्रमले भारत–नेपाल सांस्कृतिक सम्बन्ध सुदृढ हुने र जनकपुरधामका कला–संस्कृति प्रेमीहरूलाई भारतीय शास्त्रीय नृत्य परम्पराको गहिरो अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

मेगा कलेजको दोस्रो एनसिए अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एशियाली विज्ञहरूद्वारा अनुसन्धान, नवप्रवर्तन र विश्व प्रतिस्पर्धामा जोड

अनुसन्धानविहीन विश्वविद्यालयको संकट
अनुसन्धानविहीन विश्वविद्यालयको संकट
दक्षिण एशियामा शैक्षिक अनुसन्धानको संकट र सम्भावना : विश्वविद्यालय, बजेट र ज्ञान–आधारित भविष्यको खोज

शैक्षिक अनुसन्धानलाई प्राथमिकता दिन विश्वविद्यालयलाई विज्ञहरूको आग्रह गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढाउनुपर्नेमा जोड

अनुसन्धान, नीति निर्माण र विद्यार्थीको भविष्य : मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलनको बहुआयामिक महत्व

अनुसन्धान, नीति र बजारलाई जोड्ने मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलन

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश