९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ जेष्ठ ३ गते , आइतबार

एमालेको राजधानी विशेष कमिटीको घोषणा

source NNB २०८२ माघ २ गते , शुक्रबार
0
Shares
203
Views
एमालेको राजधानी विशेष कमिटीको घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको आज घोषणा गरिएको छ ।

आज आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सो कमिटीको घोषणासहित आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको विशेष अभियान सुरु भइसकेको छ ।

एमालेको गत भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनले काठमाडौँ उपत्यकालगायत जिल्ला कमिटीलाई समेटेर प्रदेशस्तरको सङ्गठन कमिटी गठनको व्यवस्था गरेको थियो । उक्त व्यवस्थाअनुसार एमालेको यही पुस २२ गतेको सचिवालय बैठकले नारायण सिलवाल ९काठमाडौँ०को नेतृत्वमा पदाधिकारी तोकेको थियो । 

कमिटीको पदाधिकारीमा उपाध्यक्ष प्रेम महर्जन (ललितपुर), सचिव मिलन धरेल (उपत्यका विशेष), उपसचिवद्वय शशिजङ्ग थापा (भक्तपुर) र वेलिमाया घले (काठमाडौँ) रहनुभएको छ । सो कमिटीको इन्चार्जमा पार्टीका सचिव डा राजन भट्टराई तोकिनुभएको छ

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

मेगा कलेजको दोस्रो एनसिए अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एशियाली विज्ञहरूद्वारा अनुसन्धान, नवप्रवर्तन र विश्व प्रतिस्पर्धामा जोड
मेगा कलेजको दोस्रो एनसिए अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एशियाली विज्ञहरूद्वारा अनुसन्धान, नवप्रवर्तन र विश्व प्रतिस्पर्धामा जोड
अनुसन्धानविहीन विश्वविद्यालयको संकट
अनुसन्धानविहीन विश्वविद्यालयको संकट
दक्षिण एशियामा शैक्षिक अनुसन्धानको संकट र सम्भावना : विश्वविद्यालय, बजेट र ज्ञान–आधारित भविष्यको खोज
दक्षिण एशियामा शैक्षिक अनुसन्धानको संकट र सम्भावना : विश्वविद्यालय, बजेट र ज्ञान–आधारित भविष्यको खोज
शैक्षिक अनुसन्धानलाई प्राथमिकता दिन विश्वविद्यालयलाई विज्ञहरूको आग्रह गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढाउनुपर्नेमा जोड
शैक्षिक अनुसन्धानलाई प्राथमिकता दिन विश्वविद्यालयलाई विज्ञहरूको आग्रह गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढाउनुपर्नेमा जोड
अनुसन्धान, नीति निर्माण र विद्यार्थीको भविष्य : मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलनको बहुआयामिक महत्व
अनुसन्धान, नीति निर्माण र विद्यार्थीको भविष्य : मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलनको बहुआयामिक महत्व
अनुसन्धान, नीति र बजारलाई जोड्ने मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलन
अनुसन्धान, नीति र बजारलाई जोड्ने मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलन
 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश